अङ्क २२

  • सम्पादकीय

सम्पादकीयः मोतीराम भट्ट

विश्वसाहित्यको कुनै पनि प्रारम्भिक सृजना अपरिपक्व, असंगठित र सामान्य स्तरको हुनेगर्छ । या त्यो सृजनाको सर्जक थाहा हुँदैन या त त्यो सृजना  पूर्णत: साहित्यिक हुँदैन । पहिलो नेपाली कविताकै कुरो गर्‍यौँ भने पनि  सुवानन्द दासको कविता नाममात्रको कविता छ । न त्यसमा विधागत सङ्गति छ न  कलात्मक सौन्दर्य । तर नेपाली गजलको इतिहास भने यसभन्दा भिन्न छ । पहिलो  गजल नै परिपक्व, विधागत अनुशासनमा सङ्गठित र लयबद्ध हुनु गौरवको विषय हो र यसको श्रेय पहिलो सर्जक मोतीराम भट्टलाई जान्छ ।

September 08, 2015 23:24 By नारायण गाउँले 1353
  • गजलहरु

कहाँसम्म पुगिएला यसैगरी खोच्याएर

कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।

घुमी रहेछ फनफनी दीवारको घडीसरी

घुमी रहेछ फनफनी दीवारको घडीसरी 
कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदीसरी

October 10, 2014 08:40 By आवाज शर्मा 3016

आऊ छिटो आऊ मेरो

आऊ छिटो आऊ मेरोमजबूरिको फाईदा उठाउ ।
मिल्काउ एकै झिल्का आगोयो हुरिको फाईदा उठाउ ।

 

फूलहरूले कैल्यै पनि काँडालाई चुमेनन्

फूलहरूले कैल्यै पनि काँडालाई चुमेनन् ।
बदलामा काँडाले 'नि कुनै फूल सुँघेनन् ।।

January 03, 2015 10:32 By सरोज अनुराग 3139

एउटा जीवन बाँच्न कैयौ चोटि मर्नु पर्छ

एउटा जीवन बाँच्न कैयौ चोटि मर्नु पर्छ
तिमी भन्छौ रुँदा पक्का आँशु झर्नु पर्छ

January 03, 2015 10:36 By टक गुरुड्ग 3586

सबथोक पाएर पनि केही नपाए जस्तो गर्छ

सबथोक पाएर पनि केही नपाए जस्तो गर्छ
जिन्दगीले घरि घरि चित्त दुखाए जस्तो गर्छ

January 14, 2015 12:44 By निरज भट्टराई 3629

के अचम्मको हुँदैछ संसार पनि ।

के अचम्मको हुँदैछ संसार पनि ।
कलम बोकेर हिंड्छ तरवार पनि ।

नपालेकै जाती भ्रम

नपालेकै जाती भ्रम ,केही बस्तैन कसैको फिक्रिमा
मान्छे नै हो परे राख्छ, भगवान समेत बिक्रिमा

बोलक्कडहरू दुष्टको आश्रयमा बोल्छन्।

बोलक्कडहरू दुष्टको आश्रयमा बोल्छन्।
बिचारीहरू सधै सही निर्णयमा बोल्छन्॥

नआऊ न धेरै सहेली लिएर !

नआऊ न धेरै सहेली लिएर ! 
हजारी र बेली चमेली लिएर !

ताकेर नलागे निशाना हुँदैन

ताकेर नलागे निशाना हुँदैन 
उडेका हावाको ठेगाना हुँदैन

January 19, 2015 01:52 By रमेश बिमान 2127

सपना देख्ने मान्छे हुँ डराएको छु

सपना देख्ने मान्छे हुँ डराएको छु
आँखा खोली बिपनामा बर्बराएको छु

January 19, 2015 01:55 By राजन कार्की 2495

लालि चढेछ देशमा रगतको काम आयो ।

लालि चढेछ देशमा रगतको काम आयो ।
माटो तिलक लगाएँ जन्मेको दाम आयो ।।

तिम्रो रुप धारिलो कि तरवार

तिम्रो रुप धारिलो कि तरवार म भन्नै सक्दिन 
किन रेटिन्छु म बारबार म भन्नै सक्दिन

January 19, 2015 02:00 By दिपक समीप 2408

धुवाँ धुवाँ जीवन मेरो, डढेलोले खाए जस्तै

धुवाँ धुवाँ जीवन मेरो, डढेलोले खाए जस्तै
मुस्कानपनि कस्तो खल्लो, आँसुमा डुबाएजस्तै ।

January 19, 2015 02:06 By सानु शर्मा 2671

सुल्टा भनेर आयौँ उल्टा दिशा रहेछन्,

सुल्टा भनेर आयौँ उल्टा दिशा रहेछन्,
आँखा दिवा रहेछन् आँखा निशा रहेछन् ।

  • गजल समाचार

News

प्रतिभा पुरस्कार र प्रतिभा सम्मान–२०७२ प्रदान

गजल सन्ध्या, पोखराले हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार यस पटक गजलकार जनार्दन दाहाललाई प्रदान गरिने भएको छ । यस्तै, गजल प्रतिभा सम्मान गजलकार ललिजन रावललाई प्रदान गरिने भएको छ ।

August 13, 2015 By samacharpati.com 1296
News

'आनन्दको सिर्जना' विमोचन

नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक सदस्य मुक्तककार तथा गजलकार आनन्द श्रेष्ठको पछिल्लो गजल सङ्ग्रह 'आनन्दको सिर्जना' मलेशियामा विमोचित

August 31, 2015 By www.topnepalnews.com 1804
News

१५०‌‍औँ मोतीजयन्तीको अवसरमा कार्यक्रम

आदि गजलकार मोतिराम भट्टको १५०‌‍औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा भूटान गजल मञ्चको आयोजनामा २०७२ असोज २ गते शिल्पी थियटर, बत्तिसपुतली, काठमाडौँमा गजल उत्सव २०७२ आयोजना हुनेभएकोछ । 

September 04, 2015 By Ghanendra Ojha 1201
News

सिड्नीमा गजल मुशायरा कार्यक्रम २०१५

सिड्नी, एक सय ५० औं मोती जयन्तीको अवसरमा अस्ट्रेलियाको सिड्नीमा गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया, नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया, साताको साहित्य र रचना वाचनद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा सिड्नीका गजलकारहरुले गजल प्रस्तुत गरेका थिए । 

News

पोखरामा १५० औँ मोती जयन्ती

पोखरा, भदौ २४- गजल सन्ध्या, पोखराले १५० औँ मोती जयन्तीको अवसरमा शनिबार गर्ने विशेष गजल वाचन तथा गायन कार्यक्रमको तयारी पूरा भएको छ ।

News

लन्डनमा मोती जयन्ती

भाद्र २१, २०७२- लन्डनमा नेपाली भाषासाहित्यका युगपरिवर्तक साहित्यकार मोतीराम भट्टको १५०औं जन्मजयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत र नेपाल मुक्तक प्रतिष्ठान बेलायतले आइतबार संयुक्त रुपमा विशेष गजल एवं मुक्तक गोष्ठी गरि जन्म जयन्ती मनाएका हुन् । कार्यक्रममा बेलायतका नेपाली स्रष्टा र साहित्यप्रेमीको उल्लेख्य सहभागिता रह्यो ।

September 12, 2015 By eKantipur.com 1115