• लेखकको विवरण

डा. सुरेश ज्योतिपुूञ्ज

लिंग:
पुरुष
जन्म तिथि:
0000-00-00
ठेगाना:
इमेल:

नाम:ज्योतिपुञ्ज सुरेश(डा.सुरेश थपलिया) जन्म मिती:साउन ३१,बि.स.२०४२ जन्म-स्थान:पोखरा,नेपाल बासस्थान अस्थायी:मेहेपी,काठमाण्डु,नेपाल स्थायी:चतुराले,नुवाकोट,नेपाल हाल:नयाँ दिल्ली,भारत पेशा:चिकित्सक(मनोचिकित्सा) (डा.सुरेश थपलिया) छोटो परिचय: बि.स.२०६० सालमा एस्.एल.सि. परीक्षा सकिएपछी सुरु भएको गजल यात्रा आज बार्ह बर्षपछि मनोचिकित्सक हुँदासम्म आइपुग्दा झण्डै २०० को हाराहारीमा गजल लेख्न पुगेको छन्। यो गजल यात्रामा धेरै जनासँग मित्रता भएको छ,धेरै साईनो गाँसिएका छन्,अग्रज स्रस्टाहरुसँग परिचय हुन पुगेको छ र मार्गदर्शन पनि मिलेको छ।बिशेषत: पुर्विय अध्यात्ममा बौद्ध जीवनदर्शन,पाश्चात्य मनोविज्ञान र तथा आफ्नै जीवन र समस्त प्रकृतिका सजिव अनुभवहरुलाई संगीतिक चेतना दिएर गजल श्रीजनामा ढाल्ने प्रयास गर्दै आएको छन्। यसै क्रममा आजभन्दा पाँच वर्षअघि पहिलो सङ्रह 'कथा आफैभित्र' तयार गर्ने अवसर पनि पाए र अब छिट्टै नै 'कथा आफैभित्र २' को तयारी पनि गर्दै छन्। चिकित्साशास्त्रमा पनि मनोचिकित्सक भएको नाताले उनका निम्ती आफ्नो अन्तर्मनको गहन चिन्तन मात्र नभएर उपचार पद्धतीको रुपमा खोजमुलक यात्रा पनि बन्न पुगेको छ।यो यात्रामा साथ दिन इच्छुक सबै गजलकार स्रष्टा एवं गजलप्रेमी साथीहरुलाई स्वागत गर्न चाहन्छन्।