• सम्पादकीय

सम्पादकीयः सिर्जना र बहस

मेरो शिशु अक्षरयात्रामा एकजना रोचक मित्र केही वर्षदेखि सहयात्री हुनुहुन्छ । पढ्दै गर्दा अस्तित्वको जरा हल्लाउने शक्तिशाली गजलमार्फत मैले उहाँलाई चिनेको हुँ । उहाँको हरेक गजल पढेर मलाई लाग्थ्यो, यही नै गजल विधाको सर्वोच्च नमुना हो । भाषिक अभिव्यक्तिको यति तीक्ष्ण, तिख्खर र मनोहारी सौन्दर्य सायदै अन्य सिर्जनामा भेट्न सकिएला । तर उहाँकै प्रत्येक उत्तरवर्ती सिर्जनाले मलाई गलत साबित गरिदिन्थ्यो र त्यो सर्वोच्चताको विस्तार हुँदै जान्थ्यो । मलाई लाग्थ्यो, उहाँ गजलकै लागि जन्मिनुभएको हो या त गजल विधा खासमा उहाँकै लागि जन्मिएको हो । 

  • गजलहरु

भुलिएला पीडा सबै घाउ निको हुञ्जेलसम्म

भुलिएला पीडा सबै घाउ निको हुञ्जेलसम्म
चोट माथि चोट दिनु बरू खत बसुञ्जेलसम्म

कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो ।

कसैलाई उचालिरह्योकसैलाई पछारिरह्यो ।

कसैलाई सुधारिरह्योकसैलाई बिगारीरह्यो ।

योपल्ट पनि चोट लाईदिनू के भो त!

योपल्ट पनि चोट लाईदिनू के भो त!

तर पैले औषधि बताईदिनू के भो त!

ऐनाहरुको हुनसम्म मानहानी भएको छ;

ऐनाहरुको हुनसम्म मानहानी भएको छ;

अचेल उ मेरै आँखाको नानी भएको छ 

तराईको आगो पनि निभाउनै पर्छ

तराईको आगो पनि निभाउनै पर्छ 

सबैलाई मिठो आशा दिलाउनै पर्छ

धेरै सोच्नु मात्र रहर हैन, बाँच्ने आधार हो।

धेरै सोच्नु मात्र रहर हैन, बाँच्ने आधार हो। 

राम्रो भनूँ कि नराम्रो भनूँ, आफ्नै विचार हो।

के चपाए शब्दले किन यिनको दाँत टुटेको छ

के चपाए शब्दले किन यिनको दाँत टुटेको छ 

अलग कुरा हो कागजमा हाँसो खूब खुलेको छ

पलभरका छन् रत्तिभरका यी शरीरहरु

पलभरका छन् रत्तिभरका यी शरीरहरु

त्यसपछि केका पाउ केका शिरहरु 

ममता नपाएर हो वा त्रास नपाएर

ममता नपाएर हो वा त्रास नपाएर,

सक्रिय ज्वालामुखी भैयो खास नपाएर ।

May 15, 2016 04:49 By जीबन पानी 127

बुटी दिएँ वन माग्यो पिँढी दिएँ आसन माग्यो

बुटी दिएँ वन माग्यो पिँढी दिएँ आसन माग्यो ।

म कहाँ टेकेर दिऊँ उसले सिंगै आगन माग्यो ।।

  • गजल समाचार

News

भग्नावशेषमा गजल

कति गर्छौ साथी सधैं भुइँचालाका कुरा
सुन्न मन छ भीरपाखा र उकालाका कुरा

News

पाँचथरे गजल हस्ताक्षर

पाँचथरे गजल हस्ताक्षर

January 08, 2016 By Som Subedi 35
News

जम्यो गजलको महफिल

जम्यो गजलको महफिल: टीका भण्डारी र सुधा शाही

January 08, 2016 By annapurnapost.com 29
News

खुल्ला नेपाली गजल प्रतियोगिता २०७३

नेपाली वाङ्मयकाे लोकप्रिय विधा गजलकाे स्तराेन्नतिकाे निमित्त निरन्तर खाेज र अभ्यास गरिरहेकाे "बहर-बहार" समूह तथा अभ्यास शृङ्खलाहरूको संग्राहलय "बहर बाटिका" स्थापनाको प्रथम वार्षिकोत्सवको शुभ अवसरमा यही २०७३ साल आषाढ ३० गते (१४ जुलाई २०१६) का दिन "खुल्ला नेपाली गजल प्रतियोगिता"आयोजना गर्न लागिएको कुरा नेपाली गजल डट कमलाई जानकारी आएकोछ ।  

News

महफिलको चौथो श्रृङ्खला असार ४ गते शनिबार

महफिलको चौथो श्रृङ्खला असार ४ गते शनिबार, २ बजे, सर्वनाम थिएटरमा हुने भएकोछ । यसपालिको श्रृङ्खलामा गजलकारद्वय रुपक बनवासी तथा शीतल कादम्बिनीका वाचन सुन्न सकिनेछ ।